काभ्रे भुम्लुका सबै विद्यालय भोलीदेखि बन्द
काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले भोली देखि पालिका भित्रका सबै विद्यालयलाई बिदा दिने भएको छ । पालिकाले आज एक सूचना जारी गर्र्दै भोलीदेखि माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । ओ मि क्रो न भेरियन्टको स ङ क्र मणसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत […]