आज बि.स.२०७८ साल पुस ५ गते सोमबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल पुस ५ गते सोमबार इश्वी सन २०२१ डिसेम्बर २० तारीख पौष कृष्णपक्ष प्रतिपदा तिथी आद्र्रा नक्षत्र शुक्ल योग कौलव करण चन्द्रमा भिथुन राशिमा आनन्दादि योगमा काल योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु काशी कोका सङ्गममेला (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका […]