पत्रकार महासंघ काभ्रेले मनायो स्थापना दिवस: पूर्व अध्यक्ष र सहयोगीहरुलाई सम्मान
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आफ्नो स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष र सहयोगीलाई सम्मान गरेको छ । आज २९ औं स्थापना दिवसको अवसर पारेर हालसम्मका अध्यक्ष र सहयोगीलाई सम्मान गरेको अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिनुभयो । पूर्व अध्यक्षहरू भोजराज तिमिल्सिना, ईश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा र निर्वतमान अध्यक्ष मोतिराम तिमिल्सिनालाई सम्मान […]