नेपालको महिला सहभागिता विश्वकै लागि अनुकरणीय–प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले भन्नुभयो “जनयुद्ध, जनआन्दोलनलगायत परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।” प्रधानमन्त्री प्रचण्डले […]