वामदेव गौतम पार्टीबाट निष्काशित
काठमाडौं : नेकपा एकताका संयोजक बनेका वामदेव गौतम पार्टीबाट निष्काशित भएका छन्। उनीविरुद्ध ५ बुँदे आरोप लगाउँदै पार्टीबाट निष्काशन गरिएको हो। वाम एकताका लागि छुट्टै अभियान सञ्चालन गर्ने भन्दै गत असार १४ गते गौतमले नयाँ पार्टी घोषणा गरेका थिए। तर ५ दिनमै अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली […]