डा. विनोदको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पहिलो पुस्तक सार्वजनिक
काभ्रे : काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल) मा प्राध्यापकको रुपमा कार्यरत डा. विनोद ढकालले लेखेको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ । प्याथलोजीमा स्नातकोत्तर गरेका ढकालले लेखेको उक्त पुस्तक नेपाली लेखकको प्याथलोजी विषयसम्बन्धी पहिलो पुस्तक हो । सरल भाषामा लेखिएको पुस्तक विएससी नर्सिङ, बिएनएस, ब्याचलर इन मेडिकल ल्याबरोटोरी टेक्नोलोजी, ब्याचलर इन मेडिकल इम्याजनिङ […]