पत्रकारको पसिनामा मिडिया संचालकको मस्ती, पत्रकारका भन्नै नमिल्ने दुःख !
रवि धिताल पत्रकार मुलुकको चौँथो अंग । समाजको ऐना अनि आवाज विहिनहरुको आवाज । अन्याय र अत्याचारका विरुद्ध बोल्ने पहिलो माध्यम,सञ्चार माध्यम । पत्रकार जसले लुकेका वा जानीजानी लुकाइएका विषय प्रकाशन वा प्रशारणमाा ल्याउँछ । बेथिति र विसङ्गतिको पर्दाफास गर्छ । पर्दा पछाडि हुने चलखेलको पर्दा उघार्छ । निरङ्कुश शासकलाई घुँडा टेकाउँछ । कानुन, नियम […]