बनेपामा नमस्ते थकालि एन्ड रेस्ट्रो नयाँ ब्यवस्थापन सहित सन्चालनमा
काभ्रे । जिल्लाको ब्यस्थ बजार बनेपामा रहेको नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाले अब स्वादिष्ट थकाली खाना तथा खाजा खुवाउने गरि नयाँ व्यवस्थापनका साथ सन्चालनमा आएको छ। बनेपा वडा न. ६ अरनिको आईवेमै बुडोल हाइटमा रहेको नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छा संचालनमा ल्याएको व्यवस्थापन टिमले जनाएको छ। फरक स्वादसहीत सादा, चिकेन, मटन, माछा, बदेलका परीकार सहितको […]