सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • दुई सय ६२ किलो गाँजासहित ३ जना पक्राउ

दुई सय ६२ किलो गाँजासहित ३ जना पक्राउ

410
Shares
दुई सय ६२ किलो गाँजासहित ३ जना पक्राउ

काठमाडौ‌ । विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले मे।१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।

410
Shares

ट्रेन्डिङ