चौमाला प्रहरी प्रमुखमाथि कुटपिट
धनगढी | कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ। बिहिवार इलाका प्रहरी कार्यालय, चौमालाका इन्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो। चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरी बिचमा विवाद भएको थियो। चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इन्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडी कुटपिट गरेका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर […]