चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर
बेइजिङ | एप्पल कम्पनी आफ्नो उत्कृष्ट उपकरणका लागि विश्वभर प्रसिद्ध छ। पछिल्ला केही वर्षहरूमा करोडौं मोबाइल फोन प्रयोगकर्ताहरूले एन्ड्रोइड स्मार्टफोनको सट्टा एप्पलको आईफोन प्रयोग गर्न थालेका छन्। एप्पलले पक्कै पनि यसबाट धेरै फाइदा उठाएको छ। अब यसैबिच, एप्पलले संसारको दोस्रो ठूलो एप्पल स्टोर खोलेको छ। एप्पलको सबैभन्दा ठूलो स्टोर न्यूयोर्क, यसको गृह देश, अमेरिकामा अवस्थित […]