भाईको एसईई दिने नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय किशोर प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए । न्यौपानेले नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा आफनो भाइ नाता पर्ने सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए । न्यौपाने […]