हटाइयो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी
काठमाडौं । सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी हटाइएको छ । व्यापक आलोचनापछि बुधबार साँझ प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको हो । सोमबार लघुवित्तका ऋणीहरुको एउटा समूह बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको थियो । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएका थिए भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले […]