बिहीबारसम्म मौसममा बदली
काठमाडौँ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलिने क्रममा छ । यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान माहशाखाले जनाएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको छ । बिहीबार भने काठमाडौँमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने […]