काठमाडौंमा दुई महिना निषेधाज्ञा
काठमाडौं | काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्रको समयावधि थप दुई महिना लम्ब्याएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो । प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर […]