आफैँभित्र धेरै झगडा नगरौँ : राणा
काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले गुटका नाममा आफैँभित्र धेरै झगडा नगर्न आग्रह गरेकी छिन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठकमा नेता राणाले पार्टीभित्रको झगडाले जनतामा गलत सन्देश गइरहेको दाबी गरिन् । ‘कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौँ कि हामी बाझेका बाझ्यै छौँ । त्यो राम्रो कुरा होइन, भोट हाम्रै काटिने हो,’ नेता राणाले […]