जलाउन लागेको युवतीको शव प्रहरीको नियन्त्रणमा
सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले नियन्त्रण लिएको छ । २१ वर्षीया मनीषा साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले जलाउन लागेको शव शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमा लागि पठाइएको छ । प्रहरीले मृतक मनीषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर साह र देवर […]