सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काँग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान

काँग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान

3170
Shares
काँग्रेस सहमहामन्त्री यादवलाई खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान

काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सापकोटाले भदौ २० गते भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादबमाथी खुकुरी प्रहार भएको थियो ।

सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।

3170
Shares

ट्रेन्डिङ