काभ्रेमा कुन पालिकामा क-कसले दर्ता गराए उम्मेदवारी ?
काभ्रे, १२ वैशाख : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाका १३ स्थानीय तहमा नेकपा (एमाले) एक्लैले तथा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर मनोनयन दर्ता गराएको छ । बनेपा नगरपालिकामा प्रमुखमा कांग्रेसबाट शान्तिरत्न […]