सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको ज्यान गयो

मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको ज्यान गयो

6635
Shares
मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको ज्यान गयो

स्याङ्जा वालिङ १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयो ।

6635
Shares

ट्रेन्डिङ