सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पौने १२ बजेसम्म करिब ३० प्रतिशत मत खस्यो

पौने १२ बजेसम्म करिब ३० प्रतिशत मत खस्यो

6285
Shares
पौने १२ बजेसम्म करिब ३० प्रतिशत मत खस्यो

शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११:४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर नै उल्लापूर्वक मत खसिरहेको छ ।

उनका अनुसार केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको उनले बताए ।

 

उनका अनुसार दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको पौडेलले बताए

6285
Shares

ट्रेन्डिङ