कस्तो रहला आजको मौसम ?
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतः सफा रहने छ। आइतवार बिहान प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको मौसम सामान्य बदली रहे पनि बाँकी प्रदेशमा सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु/कुहिरो रहेको छ। तर‚ अपराह्नदेखि हट्दै जाने पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो केही ठाउँमा मौसम बदली रहे […]