यी हुन् काठमाडौँ उपत्यकामा जोर–बिजोर नलाग्ने सवारी
काठमाडौँ : काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । को रो ना सं क्र म ण तीव्र रुपमा बढ्दै गएकाबेला त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउने भन्दै काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो । जोर गते जोर नम्बर र […]