मृ त भेटिए राज्यमन्त्रीका पिएसओ
कैलाली, १३ माघ : सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्र ह री हवल्दार सुतेकै अवस्थामा मृ त फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ रहेका प्र ह री हवल्दार रमेशदत्त जोशी मृ त फेला परेका हुन् । जोशी धनगढी उपमहानगरपालिका–३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृ त […]