काठमाडौं : लमजुङको राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्याक्टर दु र्घ टना हुँदा एक जनाको मृ त्यु भएको छ।
इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दु र्घ टनामा पर्दा ४३ वर्षीय अमृत चिलुवालको घ ट नास्थलमै मृ त्यु भएको प्र ह रीले जनाएको छ।
राइनासको तीनपिप्लेबाट धमिलि कुवा जाँदै गरेको ट्र्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घ ट ना स्थलमै मृ त्यु भएको र सहयोगी राइनास नगरपालिका–६ कागोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन्।
इँटा लिनजाँदै गरेको ट्र्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा खसेर ट्र्याक्टर दु र्घ ट ना भएको प्र ह रीले जनाएको छ।