मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र
बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताएकी छन् । मन्त्रालयको आर्थिक वर्ष ०७८/७९ मा गर्न सकिने ५१ बुँदे मार्गचित्र आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशको कृषि क्षेत्रलाई सहज र व्यावसायिक बनाउन उक्त मार्गचित्र निर्माण गरिएकोे […]