मानवअधिकारको सवालमा राज्य उदासिन रहेको छ : अध्यक्ष चौहान
सुनिल श्रेष्ठ, पर्सा , पुष , ११ , पर्सामा ६९ वटा विभिन्न मानव अधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समिक्षामा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो । मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा सो समिक्षा गोष्ठी सम्पन्न […]