पनौती वडा नं. ९ बालश्रम मूक्त वडा घोषण
काभ्रे । पनौती नगरपालिका वडा नं. ९ बालश्रम मूक्त वडा घोषण कार्यक्रम तथा बालमैत्री स्थानिय शासन यूक्त वडा घोषणको तेस्रो वार्षिकत्सव समारोह सम्पन्न भएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नाराले पनौती नगरपालिका वडा नम्बर ९ मा सार्थकता पाएको छ । कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले एक कार्यक्रमका बीच वडाध्यक्ष […]