आज साउन ०९ गते शुक्रवारको राशिफल हेर्नुहोस
काठमाडौं । आज २०८२ साउन ०९ गते शुक्रवार। साउन शुक्ल प्रतिपदा पञ्चाङ्ग: वज्र किंस्तुघ्न पुष्य । तदनुसार सन् २०२५ जुलाई २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) […]