शैलुङ गाउँपालिका अन्तर्गत वार्ड न: १,साबिक ताम्चेत दुधपोखरीमा चुनावको चर्चा चुलिदै
चैत १६,दोलखा,शैलुङगाउँपालिका-१,ता.दुधपोखरी यस वार्डमा बिशेष गरेर नेकपा एमाले,माओवादी केन्द्र र नेपाली कंग्रेसको त्रिपक्ष प्रतिस्पर्धा हुने देखिएको छ । दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्थानीयले भने स्फुर्तीका साथ हेरिएको र आफुले चाहेको प्रतिनिधि चुन्न पाएको मा हर्षित भएको स्रोतले पुष्ठि गरेको छ । तत्कालीन एमालेको लाल किल्लाको रुपमा रहेको यस भेगमा यसपालि भने […]