सिंहको किल्लामा धावा बोल्दै मिश्र र शर्मा
काठमाडौं, मङ्सिर ४ । निर्वाचन नजिकिदै गर्दा काठमाडौं क्षेत्र नम्बर १ सबैको चर्चा र चासो विषय बन्दै गएको छ । यस अघि दुइटै संविधानसभा निर्वाचन कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो प्रतिद्धन्द्धीलाई भारी मतान्त्तरले पराजित गरे पनि यस पटक भने निकै प्रतिस्पर्धा देखिन्छ । बीवीसी नेपाली सेवा छोडेर विवेकशील साझा पार्टी खोलेका पत्रकार रविन्द्र मिश्र, सिंह, […]