सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • चितवन जिल्लामा समाहित हुन चाहने गाउँपालिका

चितवन जिल्लामा समाहित हुन चाहने गाउँपालिका

4700
Shares
चितवन जिल्लामा समाहित हुन चाहने गाउँपालिका

काठमाडौँ, मंसिर १ । आगामी निर्वाचनमा पर्सा जिल्लामा ठाउँ ठाउँका मतदाताको अपेक्षा उम्मेदवारसँग फरक फरक रहेको पाइएको छ । ठोरी गाउँपालिकाका मतदाता भने पार्सा जिल्ला र दुई नम्बर प्रदेशबाट नै अलग गराउने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्रै मत दिने पक्षमा रहेको बताएका छन् ।

निकै पहिले चितवनवासी रहेका ठोरीका नागरिक फेरि चितवनवासी हुने इच्छा जनाएका छन् । करिब एक महिनाअघि नै ठोरी गाउँपालिकाले चितवन जिल्लामा आफूहरु समाहित हुने निर्णय गरेको थियो ।
– नेपाल समाचारपत्र

4700
Shares

ट्रेन्डिङ