वामपन्थी एकताको कुनै औचित्य छैन् : सिपी
१८ असोज ,काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई दक्षिणपन्थी र प्रतिक्रियावादी कदमको संज्ञा दिनुभयो । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिनुभो । उनले भन्नुभयो,‘यो वाम एकताको प्रयास नै गलत […]