आज बि.स.२०७८ साल चैत्र २२ गते मगंलबारको राशिफल हेर्नुहोस्
आज बि.स.२०७८ साल चैत्र २२ गते मगंलबार इश्वी सन २०२२ अप्रिल ५ तारीख चैत्र शुक्ल पक्ष चतुर्थी तिथी कृत्तिका नक्षत्र प्रीति योग भद्रा करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा गद योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, मंगलचौथीव्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य […]