आज बि.स.२०७८ साल पुस १० गते शनिबारको राशिफल हेर्नुहोस्
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रजनहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा निकै राम्रो समय रहेकोछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, […]