नाइजेरिया र एंगोला अफ्रिकन कपको क्वाटरफाइनलमा
काठमाडौँ | नाइजेरिया जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो । नाइजेरियाको जितमा दुवै गोल अडेमोला लूकम्यानले गरेका थिए । उनले खेलको ३०औं र ९०औं मिनेटमा गोल गरेका थिए । यो हारसँगै पाँच पटकको अफ्रिकी च्याम्पियन […]