राष्ट्रिय सभा चुनावका लागि मौन अवधि शुरु
काठमाण्डाै | पर्सि ११ गते हुने राष्ट्रिय सभा चुनावको लागि मौन अवधि शुरु भएको छ । गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न पाइँदैन । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको […]