यस्तो छ आजको मौसम
काठमाडौं, ३१ साउन : नेपालमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी […]