सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा १४ बर्षिय बालक झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेमा १४ बर्षिय बालक झुण्डिएको अवस्थामा मृत फेला

16695
Shares
काभ्रेमा १४ बर्षिय बालक झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेको बनेपामा १४ बर्षिय बालकले काेठामा झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १३ भैसेपाटीमा १४ बर्षीय विशाल खड्काले झुण्डिएर आत्महत्या गरेका हुन् ।

तुलसीमाया राजभण्डारीको घरमा डेरा गरी बस्ने बलराम खड्काको छोरा विशालले आफै सुत्ने कोठाको सिलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।

मृतक बालक श्री जनज्योति मावि जनागालमा कक्षा ८ मा अध्ययनरत थिए ।

 

16695
Shares

ट्रेन्डिङ