सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बियोगान्त कथा बोकेको “कालो बादल” (भिडियो सहित )

बियोगान्त कथा बोकेको “कालो बादल” (भिडियो सहित )

5220
Shares

काठमाडौं । बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द राम प्रसाद अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ ।

धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको व’ज्र’पात हो “कालो बादल” । गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थिले गरेका छन् ।
भिडियो हेर्नुहोस :-

5220
Shares

ट्रेन्डिङ