सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • घाईते रास्वपा सभापतिले बुझायो सिडियोलाई ज्ञापन पत्र , रबिलाई रिहा गर्न माग

घाईते रास्वपा सभापतिले बुझायो सिडियोलाई ज्ञापन पत्र , रबिलाई रिहा गर्न माग

575
Shares
घाईते रास्वपा सभापतिले बुझायो सिडियोलाई ज्ञापन पत्र , रबिलाई रिहा गर्न माग

काभ्रे :- प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई रास्वपा काभ्रेले ज्ञापनपत्र बुझाएको छ । रास्वपाको कास्की प्रदर्शनका क्रममा घाईते जिल्ला सभापति प्रविण ढकाल लगाएत नेताको उपस्थिति गरिएको हो ।

रास्वपा सभापती रबि लामिछानेलाई राजनैतिक प्रतिशोधका आधारमा पक्राउ गरेमा तत्काल रिहा गरिनु पर्ने र ७८ अर्ब ठगी गर्नेलाई पक्राउ गर ,सहकारी पिडितलाई न्याय दे र २०४६ पछिका सबै भ्रस्टाचारका कान्डका छनबिन गरिनु पर्ने माग सहितका ७ बुद्धे माग सहितको ज्ञापनपत्र बुझाएका हुन ।

सभापती निर्दोश रहेको भन्दै एमाले ले मीन ब गुरुङ सङ पाटी कार्यलय बनाउन लिएको जग्गा दानको विसयान्तर गर्न समेत यो अस्त्र बनाएको आरोप लगाएका छन् । भने २०४६ पछिका सबै भ्रस्टाचारका प्रकरण र मीन ब गुरुङ सङ एमाले लिएको जग्गाको प्रकरणको छानविनको माग समेत गरेका छन ।

575
Shares

ट्रेन्डिङ