केयु र धुलिखेल नगरपालिकाले हाइड्रोजनबाट बस चलाउने
काभ्रेको धुलिखेल स्थित काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलले हाइड्रोजनबाट बस चलाउने भएको छ । त्यसका लागि आज काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेल बीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा केयुका तर्फबाट स्कुल अफ साइन्सका डिन प्राध्यापक डाक्टर मनिष पोखरेल र धुलिखेल नगरपालिकाको तर्फबाट […]