काभ्रेको कोशीपारीबाट बिरामी सुत्केरीलाई अस्पताल ल्याउँदाको सकस (भिडियो सहित)
काभ्रे, २५ भदौः भुम्लु गाउँपालिका वडा नम्बर १ मुलखर्ककी २३ बर्षीय सरिता पन्त पाँचदिन अघि सुत्केरी हुनुभएको थियो । यो बीचमा उहाँ र बच्चाको स्वास्थ्यमा समस्या आयो । परिवारका सदस्यहरुले एम्बुलेन्स मगाए । एम्बुलेन्सपनि गाउँ आइपुग्यो । तर जति छिटो बिरामी सुत्केरी र बच्चालाई अस्पताल लैजान आफन्त आतुर थिए । सडक बाधक बनिदियो । गाउँबाट […]