ललितपुरमा एमालेले तोड्यो कांग्रेसको अग्रता
मतगणनाको सुरुदेखि नै कांग्रेसले अग्रता लिएको ललितपुर महानगरपालिकामा एमालेले डिल गरेको छ। सुरु देखि नै कांग्रेसले अग्रता लिएको ललितपुर महानगरपालिकाको ताजा मत परिणामले एमालेलाई अग्रता दिएको हो। ललितपुर महानगरपालिमा कांग्रेसबाट चिरिबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यन्जनकार र माओवादी केन्द्रबाट दिनेश महर्जन उम्मेद्वार छन्। मतदान सकिएपछि हिजो राति देखिनै ललितपुरमा मत गणना सुरू भएको हो। यस्तो छ […]