एप्पलका फोनमा समेत फोर जी चल्ने
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको फोर जी एप्पलका मोबाइल फोनमा समेत चल्ने भएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर जी सञ्चालनमा ल्याउने जानकारी दिएको छ । टेलिकमका अनुसार एप्पलका सबै सिरिजका मोबाइल सेटमा फोर जी चल्नेछ । टेलिकमले गत […]