एफपीओको नाममा ब्रम्हलूट हुँदैछ
भुपेन्द्र आचार्य आइपीओपछि अव एफपीओ भनेर लगानीकर्ताहरुको पैसा बटुल्ने नयाँ रणनीतिलाई स्टक एक्सचेन्जले मान्यता दिएपछि सबै बैंक, संस्थाहरु एफपीओ जारी गर्ने होडबाजीमा लागेका छन् । यसरी कहिलेसम्म ब्रम्हलूट गर्ने दिने ? शेयर बजार विज्ञहरु एफपीओलाई ब्रम्हलूट गर्ने अवसर भनेर आलोचना गरिरहेका छन् । पछिल्लो पटक नेपाल लाइफले ल्याएको एफपीओको अरवौं रुपैयाँ उसले ५ प्रतिशत व्याजमा […]