निधीले शक्ति देखाउदाँ कांग्रेस बद्नाम
स्थानीय निर्वाचन गराउने तयारीमा लागेको नेपाली कांग्रेस पार्टी भित्रकै गन्जागोलले अस्त ब्यस्त भएको छ । विशेष कांग्रेस भित्रकै देउवा गुट समाल्न नसकेका शभापति शेरबहादुर देउवा थाल खाउँ की भात खाउँमा पुगेका छन् । नेपाल प्रहरीको काण्डले मुखमै आएको प्रधानमन्त्रीको पद समेत अल्मलमा परे पछि देउवालाई के गरु र कसो गरु भएको छ । वामपन्थीहरूको एकतालाई […]