‘सिएनएन सुपर हिरो’ को उपाधि पुष्पा बस्नेतलाई
इश्वर काफ्ले । मंसिर २७ नेपालकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ अवार्ड जितेकी छिन्। अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सोमबार बिहान सुपर हिरो अवार्ड प्रदान गरेको हो। सन् २००२ मा सिएनएन हिरो अवार्ड जितेकी पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् […]