सम्पादक चुडाल सम्मानित
सामािजक रुपान्तरणका लागि नागरिक समाजको दसौं साधारण सभा, नागरिक अभिनन्दन विशेष साँस्कृतिक कार्यक्रम तथा संविधान कार्यान्वयन र चुनावी प्रक्रियामा नागरिक समाजको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गत मंसिर २८ गते प्रज्ञा भवन काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि रहेका थिए । उनले कार्यक्रमको उद्घाटन गर्दै संविधान […]