कुकुरको प्रयोग गरी लागुऔषध कोरोबार
कुकुर ओसार पसार गर्न प्रयोग हुने काठको खोर (उडन क्रेट) मा लुकाएर अमेरिका भित्र्याउन लागिएको दश किलोग्रामभन्दा बढी प्रतिबन्धित कडा लागू औषध – हेरोइन अमेरिकी अधिकारीहरुले बरामद गरेका छन् । सो क्रेटमा नक्कली पीँधमा तयार पारी त्यस भित्र हेरोइन कोची भन्सारलाई झुक्याउन उक्त लागु पदार्थ अमेरिका भित्र्याउन खोजिएको प्रयासलाई प्रहरी अधिकारीहरुले बिफल तुल्याइ दिएका हुन् […]